देशभर २८ हजार ८२० कोरोना संक्रमित होम आइसोलेसनमा
न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शनिबार ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित मध्ये २८ हजार ८ सय २० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय […]
Continue Reading