आइतबार जिल्लागत रूपमा कोरोना संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ८ सय १७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा ९, ओखलढुंगामा ३, खोटाङमा ५, झापामा ५६, तेह्रथुममा ८, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा […]

Continue Reading

ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे सांसद सुवाल र औद्योगिक क्षेत्र व्यवस्थापन लि. का महाप्रबन्धक सिटौलाबीच छलफल

न्यूज अपडेट भक्तपुर, २३ कात्तिक नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख, वडाध्यक्षलगायतका प्रतिनिधि टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाबीच भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरणबारे छलफल भएको छ । टोलीले औद्योगिक क्षेत्र […]

Continue Reading

वागीश्वरी माविको नयाँ भवन शिलान्यास

न्यूज अपडेट भक्तपुर, २३ कात्तिक वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा नयाँ भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ । वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं अग्रज मोहनप्रसाद प्रजापतिले नया“ भवनको शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले वागीश्वरी माविको भौतिक पूर्वाधार निर्माणको अनुभव बताउ“दै विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले भौतिक निर्माणका साथै शैक्षिक गुणस्तर वृद्धि […]

Continue Reading

बाइडनले भने– फुटाउने होइन, जोड्ने काम गर्ने छु

न्यूज अपडेट एजेन्सी, २३ कात्तिक ‘आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं’ अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जाे बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा […]

Continue Reading

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड ९२ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट एजेन्सी, २२ कात्तिक विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ९२ लाख नाघेको छ।  शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ९२ लाख  ४७ हजार ३ सय ८६ जना  संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या ९७ लाख ३२ हजार ९ सय ३२  पुगेको छ। त्यस्तै […]

Continue Reading

आज देशभर २७५३ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्।आज […]

Continue Reading

थप १७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २२०६ जना कोरोनामुक्त, निको हुनेको संख्या एक लाख ५५ हजार नाघ्यो

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल् जनाएको छ। यो सँगै नेपालमा  एक लाख ५५ हजार १ सय १४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १ हजार १ […]

Continue Reading

४ सय ४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २२ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेज्ङमा १, तेह्रथुममा ३, धनकुटामा ४, […]

Continue Reading