२९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा
न्यूज अपडेट काठमाडाैं, २४ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार ३६ हजार १ सय ७४ जना संक्रिय संक्रमित मध्य २९ हजार ८ सय ३६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १९ हजार १ सय ३१ […]
Continue Reading