कोरोना रोकथामका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख निकासा : स्वास्थ्य मन्त्रालय
न्यूज अपडेट काठमाडाैं, २६ कात्तिक उपचारमा १ अर्ब १४ लाख निकासा पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाा खर्च भएको जानकारी दिएका […]
Continue Reading