२४ घन्टामा ८५३ जना कोरोना संक्रमित डिस्चार्ज
न्यूज अपडेट काठमाडाैं, २५ कात्तिक पछिल्लो २४ घण्टामा थप ८५३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा १ लाख ६० हजार ५ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख ६४ हजार २ […]
Continue Reading