कक्षा १२ को परीक्षाको निकास छिट्टै

न्यूज अपडेट काठमाडाैं, २७ साउन कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक […]

Continue Reading

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, कोरोना कहरले छैन तामझाम

न्यूज अपडेट काठमाडाैं, २७ साउन  ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ […]

Continue Reading

ह्वाइट हाउस वाहिर गोली चल्यो, ट्रमले भने ‘ स्थिती नियन्त्रणमा छ ’

न्यूज अपडेट एजेन्सी, २७ साउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए । तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ […]

Continue Reading

२०७७ साल साउन २७  मंगलबार कृष्णजन्मअष्टमीकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २७ साउन मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )   मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य […]

Continue Reading