नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो, २४ घन्टामा ३११ थपिए

न्यूज अपडेट काठमाडौं, १३ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ।मंगलबार थप १२१ जना कोरोना […]

Continue Reading

सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप, सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन

न्यूज अपडेट काठमाडौं, १३ साउन वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ । कानुन र नियमावली बनाएर चुप लागेको सरकारका कारण र सुर्ती उत्पादकहरुको प्रचारका कारण सुर्ती सेवन नगर्नेहरुको ज्यान पनि खतरामा पर्दै गएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको […]

Continue Reading

नगर प्रमुख प्रजापतिसित तुल्सीपुर उपमहा नगरपालिकाका प्रमुख घनश्याम पाण्डेको भेट

न्यूज अपडेट भक्तपुर, १३ साउन   भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित दाङ जिल्ला तुल्सीपुर उपमहा नगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मंगलबार भेट गरे । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र देकोचास्थित ख्वप कलेज, ख्वप उच्च माविलगायत भक्तपुरको शिक्षा क्षेत्रको अवलोकनका लागि नगर प्रमुख पाण्डे भक्तपुर आएको थियो । सांस्कृतिक र […]

Continue Reading

प्राधिकरण पुनरावेदन समितिले थाल्यो अनलाइन सुनवाई

न्यूज अपडेट काठमाडौं, १३ साउन   राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर समितिले सोमबारबाट अनलाइन सुनवाई थालेका हो । सोमबार समितिको तीन सदस्यीय पूर्ण इजलासले नुवाकोटका ५० जना उजुरीकर्तासँग प्रत्यक्ष कुराकानी गरी सुनवाई गर्यो । […]

Continue Reading

ऐश्वर्या राय र उनकी छोरी आराध्या काेराेना मुक्त

न्यूज अपडेट एजेन्सी, १३ साउन कोरोना संक्रमणपछि अस्पताल भर्ना भएको ११ औं दिनमा अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएका छन् ।जुलाई १२ मा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका […]

Continue Reading

लाइसेन्स आवेदन दुई महिनापछि खुल्ला गरिने

न्यूज अपडेट काठमाडाैं, १३ साउन सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९ं) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “मुख्य त कोरोनाकै […]

Continue Reading

२०७७ साउन १३ गते मंगलबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, १३ साउन मेषः चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) राजनैतिक कार्यमा सफलता मिल्ने छ । सन्तान सुख प्राप्त हुने छ।नयाँ कार्यको योजनाबाट लाभ लिन सकिने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम काम अघि बढ्ने छ । बृषः (ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) धार्मिक, सामजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्नुको साथै पारिवारी सद्धभाव बढ्न सक्ने […]

Continue Reading