इटलीमा ज्यान गुमाउनेको संख्या बढ्दै, २४ घण्टामै ७४३ जना मृत्यु

न्यूज अपडेट एजेन्सी, १२ चैत कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको […]

Continue Reading