थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ८ चैत

नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६५९४ नमुना मरीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४८१ संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *