पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ६ पुस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ।

उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण यस प्रकार छ।
०–१० वर्ष –३
११–२० वर्ष –१८
२१–३० वर्ष –५३
३१–४० वर्ष – ५५
४१–५० वर्ष – ४२
५१–६० वर्ष – ४५
६१–७० वर्ष –१९
७१–८० वर्ष – १२
८० वर्षभन्दा माथि –४
अज्ञात– १

Leave a Reply

Your email address will not be published. Required fields are marked *