३ सय ३२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
न्यूज अपडेट काठमाडाैं, ३ मंसिर देशभर हाल ३ सय ३२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २३ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र एकजना भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ६ […]
Continue Reading