२५४ आइसियु र भेन्टिलेटरमा, २८२३ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाें, १५ पुस देशभर हाल २ सय ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय १७ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ११ आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ३ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ७१ आइसियु र […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १५ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ११ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १ […]

Continue Reading

शुरू भयो ‘फोर्स लोडसेडिङ’, प्राधिकरणका हाकिम भन्छन् : विगतमा पनि हुन्थ्यो

न्यूज अपडेट काठमाडाैं, १५ पुस शाक्य भन्छन्-समस्या पर्दा प्राविधिक लाइन काट्न डराए काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा […]

Continue Reading

योमरी : कसरी पकाउने ?

न्यूज अपडेट भक्तपुर, १५ पुस आज मार्ग शुक्ल पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्हि’ पर्व बनाउने गर्छन् । आजकै दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै स–परिवार मिलेर खाने र अरुलाई पनि खुवाउने प्रचलन छ । योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो । स्वादसँगै पौष्टिकताले समेत भरिपूर्ण योमरी जाडोको स्वादिष्ट खाद्य परिकार मानिन्छ । […]

Continue Reading

थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो

न्यूज  अपडेट काठमाडाैं, १४ पुस नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा […]

Continue Reading

काठमाडौं उपत्यकामा ३९८ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, १४ पुस पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९६ […]

Continue Reading

२६८ आइसियु र भेन्टिलेटरमा, २ हजार ९५८ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १४ पुस देशभर हाल २ सय ८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८९ आइसियु र […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १४ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार  ५४८ जना पुगेको छ । गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एकजना, झापाका ४, भोजपुरमा एकजना, मोरङमा २१ र […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७०८ संक्रमित थपिए, ६१३५ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १४ पुस पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए,५५७८ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १३ पुस पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading