७७२१ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर देशभर हाल ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १२ हजार ३ सय ८६ कुल संक्रमितमध्ये ७ हजार ७ सय २१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ६ सय ६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा काेराेना संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ। गत २४ घण्टामा १ हजार २ सय १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा […]

Continue Reading

थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर नेपालमा आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १४ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार २ सय १७ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४५ हजार […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ३३ पुगेको छ। गत २४ घण्टामा १ हजार ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १५, उदयपुरमा ४, झापामा २६, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा २३, संखुवासभामा ४, सुनसरीमा १३ र सोलुखुम्बुमा ८ जनामा कोरोना […]

Continue Reading

७ हजार ६०९ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् । मंगलबार  १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २९ जना होम […]

Continue Reading

३८७ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ३० जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

काठमाडौं उपत्यकामा ५०७ संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना […]

Continue Reading

१ हजार ४८३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर  पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा  २ लाख ३० हजार ५ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर […]

Continue Reading

थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय […]

Continue Reading

नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २८६ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २४ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य […]

Continue Reading