काठमाडौं उपत्यकामा ५४१ संक्रमित थपिए,५ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं २३६  महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा […]

Continue Reading

७३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर देशभर हाल ७ हजार ३ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ८ सय ७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने […]

Continue Reading

आज १०४४ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,१४८

न्यूज अपडेट काठमाडाैं, २६ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा […]

Continue Reading

पुराना पोलहरु स्थानान्तरण र तार तथा केबुलहरु व्यवस्थापन गर्न सरोकारवालासँग छलफल

न्यूज अपडेट भक्तपुर, २५ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगर क्षेत्रभित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने योजनाअन्तर्गत नगरका विभिन्न स्थानहरुमा पुराना पोलहरु स्थानान्तरण गर्ने र तार तथा केबुलहरु व्यवस्थापन गर्ने विषयमा सरोकारवालाहरुबीच बिहीबार बैठक बसेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको सुन्दरता कायम गर्न नगरभित्रका विभिन्न स्थानहरुमा छरपष्ट […]

Continue Reading

लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, २५ मंसिर भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम बिहीबार भएको छ । कार्यक्रममा उपप्रमुख जोशीले लैंगिक हिंसा दिन प्रतिदिन बढिरहेको बताउनुहुँदै लिंगको आधारमा दिइने शारीरिक तथा मानसिक हिंसाको विषयमा नयाँ पुस्तालाई सचेत पार्नुपर्ने बताइन् । सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसाका […]

Continue Reading

पुस १ गतेदेखि ८–१० का कक्षाहरू सञ्चालन हुने

न्यूज अपडेट भक्तपुर, २५ मंसिर भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड १९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक विहीवार बसेको छ । बैठकले कोभिड–१९ रोगको महामारीको कारण लामो समयदेखि बन्द रहेको विद्यालयमा हालका दिनहरूमा विद्यालयहरूले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरू सञ्चालन गरिरहेकोमा नगरवासी […]

Continue Reading

आज १२१७ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमित १२,३८६

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय १७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ […]

Continue Reading

काठमाडौं उपत्यकामा ४०४ संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६० महिला र २४४ पुरुष गरी ४०४ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख १४ हजार ४०९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ४ […]

Continue Reading

३ सय ६६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर देशभर हाल ३ सय ६६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ३ सय ९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ३६ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय २२ […]

Continue Reading

देशभर १०६४ कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २५ मंसिर २४ घण्टामा देशभर १ हजार ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार  ६०१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार २१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। आज देशभर १२ हजार […]

Continue Reading