७ हजार ६०९ जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ मंसिर

देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

मंगलबार  १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १०२३, प्रदेश २ मा १५१, लुम्बिनी प्रदेशमा ९८५, सुदूरपश्चिम प्रदेशमा ७०८, गण्डकी प्रदेशमा २३६ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *