दाजुबहिनी भेट गराउने संगमस्थल रानीपोखरीको यमलेश्वर
न्यूज अपडेट काठमाडाैं, १ मंसिर विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । विवाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकामा सोमबार खोल्ने तयारी गरिएको छ । यसैले पनि यो […]
Continue Reading