काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए
न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३७३ जना संक्रमित भएका छन्। स्वास्थ्य […]
Continue Reading