अस्पतालको लापर्वाहीले लाखाजुको निधन

न्यूज अपडेट भक्तपुर, १६ असोज गत शुक्रवार हिंडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एकहप्तापछि निधन भएको छ । पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति गरेको एकदिन पछि नै ४७ वर्षीय लाखाजुको निधन भएको हो । पीडित परिवार र अस्पतालबीच बिरामी […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १६ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा २, खोटाङमा १, झापामा २३, ताप्लेजुङमा १, तेह्रथुममा २, मोरङमा १ सय ५०, संखुवासभामा १ र सुनसरीमा […]

Continue Reading

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो 

न्यूज अपडेट काठमाडाैं, १६ असाेज नेपालमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ। आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ […]

Continue Reading

११ हजार ७ सय ६० जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १६ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार २१ हजार २ सय ३४ जना संक्रिय संक्रमितमध्ये ११ हजार ७ सय ६० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ९ सय […]

Continue Reading

आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै

न्यूज अपडेट काठमाडाैं, १६ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ३९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २९ जना भेन्टिलेटरमा र २१० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १६ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्। यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ। काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार […]

Continue Reading

शुक्रबार ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १६ असाेज पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ६० हजार ६ सय ९६ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १४ […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर २७२२ जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १६ असाेज पछिल्लो २४ घण्टामा देशभर २७२२जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९   जनाको पिसिआर परिक्षणमा २७२२  जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० […]

Continue Reading