थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २७ असाेज  नेपालमा आज एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ। १५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ। मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना […]

Continue Reading

२० हजार ८ सय ६७ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २७ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमितमध्ये २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ७ सय ३३ जना […]

Continue Reading

३७३ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटर उपचार गर्दै

न्यूज अपडेट काठमाडाैं, २७ असाेज  देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

१५०३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २७ असाेज  पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७८ हजार ७ सय ८० संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १५ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३५५६  जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २७ असाेज  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।  २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।२४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ३५ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २७ असाेज  पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। […]

Continue Reading

भक्तपुरमा जग्गा किन्ने बहानामा कुटपिट गरी लुटपाट गर्ने तीन जना पक्राउ

न्यूज अपडेट भक्तपुर, २७ असोज भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका-८ सुँडालका […]

Continue Reading