देशभर २८ हजार १९६ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमितमध्ये २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार २ सय ६६ […]

Continue Reading

३ सय ५१ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक काठमाडौं ९ नेपालमा कोरोना ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ९३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ […]

Continue Reading

मंगलबार २ हजार १०८ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा  ९६ हजार ६ सय ९ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार […]

Continue Reading

काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१ , ललितपुरमा १२३  र भक्तपुरमा १४८ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ ३९ लाख १२९ पुगेको […]

Continue Reading

नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। […]

Continue Reading