भक्तपुरमा कोरोनाका बाबजूट पनि दशै शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न

न्यूज अपडेट भक्तपुर, १० कात्तिक प्रत्येक वर्ष लाखौंको भक्तजनको उपस्थिति रहने भक्तपुरमा यसपालि कोरोना भाइरसको महामारीका बीच पनि शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । दशैको पहिलो दिन घटस्थापनादेखि नै पूर्व तयारीका साथ भक्तपुर नगर पालिकाले स्वयम्सेवकहरु खटाएर भीड नियन्त्रण गरेका थिए । जमरा रोप्नका लागि बालुवा लिनेलाई स्वयम्सेवक तथा स्काउटका भाइवहिनीहरुले सहयोग गरेका […]

Continue Reading

कोरोनाको दोस्रो लहर तीव्र भएपछि स्पेनमा रात्रिकालीन कर्फ्यु​​​​​​​

न्यूज अपडेट काठमाडाैं, १० कात्तिक कोरोना संक्रमणको दोस्रो लहर रोक्न स्पेनमा देशव्यापी रात्रिकालीन कर्फ्यु लागू गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्जेले कर्फ्यु राति ११ बजेदेखि विहान ६ बजेसम्म लागू हुने बताए। यस कर्फ्यु नियमअनुसार स्थानीय निकायहरुले एउटा क्षेत्रबाट अर्को क्षेत्रमा हुने आवतजावत वा यात्रालाई रोक्न सक्ने विविसीले जनाएको छ । प्रधानमन्त्री स्यान्जेले सुरुवाती अवस्थामा १५ […]

Continue Reading

काठमाडौं उपत्यकामा ८९५ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १० कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जनालाई  कोरोना संक्रमण देखिएको छ। नेपालमा एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या […]

Continue Reading

थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८६२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १० कात्तिक नेपालमा एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख […]

Continue Reading

नेपालमा थप १७४१ जनामा कोरोना भाइरसको संक्रमण, ४००५ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, १० कात्तिक पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ। योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका […]

Continue Reading

राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

न्यूज अपडेट काठमाडाैं, १० कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला […]

Continue Reading

नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका […]

Continue Reading

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघ्यो, २४ घन्टायता २१ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ। गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै […]

Continue Reading

पछिल्लो २४ घन्टामा ३२१५ जना कोरोनामुक्त, संक्रमणमुक्त हुनेको संख्या एक लाख  

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको […]

Continue Reading

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७७ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading