देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा  संक्रमित १६८२३५

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा एक लाख २८ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको […]

Continue Reading

थप १६ जना कोरोना संक्रमितको मुत्यु, मृतकको संख्या ९२० पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो। सछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांका अनुसार पछिल्लो २४ घण्टामा  देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित भएका छन्। संक्रमितमध्ये १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ पुरुष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय […]

Continue Reading

३१ हजार ३८७ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमितमध्ये ३१ हजार ३ सय ८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय १८ जना […]

Continue Reading

३ सय ७१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७१ जना भेन्टिलेटरमा र ३०० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १४ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख […]

Continue Reading