शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाे., २५ असाेज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। शनिबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। हल्का ज्वरो आएपछि उनको शनिबार स्वाब संकलन गरिएको थियो। हाल मन्त्री पोखरेलको अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ असाेज नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १२, ओखलढुंगामा १, झापामा १, मोरङमा ३ र संखुवासभामा १ जनामा कोरोना छ। प्रदेश २ को धुनषामा […]

Continue Reading

थप २२ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ असाेज नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ३६ पुगेको छ। ११ वटा जिल्लाका ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ५ जना संक्रमितको मृत्यु […]

Continue Reading

७६ भेन्टिलेटर र ३२९ संक्रमित आइसियुमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २५ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३२९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा १५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २५ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा ७५ हजार ८ सय ४ संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १२ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा आज १४१६ जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २५ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै काठमाडौंमा काेराेना संक्रमित संख्या ३३ हजार ७०६ पुगेको छ।  ललितपुरमा ४ हजार ६४९ र भक्तपुरमा […]

Continue Reading

नेपालमा आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

न्यूज अपडेट काठमाडाैं, २५ असाेज     पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए। देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय […]

Continue Reading