गम्भीर कोरोना संक्रमितको उपचारका लागि २६०० आइसियु र ९०० भेन्टिलेटर

न्यूज अपडेट काठमाडाैं, २२ असाेज कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिन थालेका छन्। संक्रमितको सख्या बढ्न थालेपछि गम्भीर खालका बिरामी पनि बढेका छन्। पछिल्लो समय उपत्यकामा मात्र संक्रमितको संख्या औसत एक हजारका दरले बढीरहेको छ। हरेक दिन देखिने नयाँ संक्रमितमध्ये ५० प्रतिशत भन्दा बढी संक्रमण उपत्यकामा देखिएको छ। स्वास्थ्य मन्त्रालयका […]

Continue Reading

नेपालमा करिब १ लाख बढी दृष्टिविहीन

न्यूज अपडेट काठमाडाैं, २२ असाेज विश्व दृष्टि दिवसको अवसरमा तिलगंगाले ३ सय जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने नेपालमा करिब १ लाख बढी मानिस दृष्टिविहीन रहेको पाइएको छ। विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा करिब १ लाख ५ हजार मानिस दृष्टिविहीन रहेको तथ्यांक सार्वनजिक गरेको छ। १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम […]

Continue Reading

देशका विभिन्न अस्पतालमा २७७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २२ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ४२ जना भेन्टिलेटरमा र २३५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २२ असाेज पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७१ हजार  ३  सय ४३ संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार […]

Continue Reading

देशभर २६,६८४ व्यक्ति होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २२ असाेज देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।बिहिबार २६ हजार ६ सय ८४ जना संक्रिय संक्रमित मध्य १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ९ हजार ८ सय २८ […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २२ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा […]

Continue Reading

उपत्यकामा एकैदिन थपिए २५४० संक्रमित

न्यूज अपडेट काठमाडाैं, २२ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन। यो हालसम्मकै उच्च संक्रमण हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५ , ललितपुरमा ३२०  र भक्तपुरमा १३५ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौंमा २९ हजार ३७८, […]

Continue Reading

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ असाेज नेपालमा एकै दिन १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया […]

Continue Reading

नेपालमा एकैदिन ४३६४ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या २६,६८४

न्यूज अपडेट काठमाडाैं, २२ असाेज पछिल्लो २४ घण्टामा देशभर ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४३६४ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ […]

Continue Reading

सहकारी बोर्डको २५ वर्षे रणनीति : सहकारीको संख्या घटाउने, सदस्य बढाउने

न्यूज अपडेट काठमाडाैं, २२ असाेज राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्र सुधारका लागि २५ वर्षे रणनीति तयार पारेको छ । रणनीति तयार पार्न गठित समितिको तर्फबाट बोर्डका सहअध्यक्ष दक्ष पौडेलले २५ वर्षे रणानीति बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई हस्तान्तरण गरे । रणनीतिमा सहकारीको संख्या घटाउने तथा कुल ग्रार्हस्थ उत्पादनमा सहकारी […]

Continue Reading