नेपालमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका […]

Continue Reading

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघ्यो, २४ घन्टायता २१ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ। गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै […]

Continue Reading

पछिल्लो २४ घन्टामा ३२१५ जना कोरोनामुक्त, संक्रमणमुक्त हुनेको संख्या एक लाख  

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको […]

Continue Reading

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७७ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३७३ जना संक्रमित भएका छन्। स्वास्थ्य […]

Continue Reading

रानीपोखरीकाे उद्घाटन त भयाे, हामी छिर्न पाउने कहिले?

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक भुइँचालोमा भत्किएको साढे पाँच वर्षपछि पुनर्निर्माण गरिएको रानीपोखरी। तस्बिरः राजन काफ्ले/प्रधानमन्त्री निजी सचिवालय आजभन्दा ३ सय ५० वर्षअघि राजा प्रताप मल्लले रानीपोखरी शुभारम्भ कसरी गरे होलान्? पुत्रवियोगमा छट्पटिएकी रानी खुसी पार्न बनाएको पोखरी र मन्दिर खुला गर्दा उनले कम्ता तामझाम गरे होलान् र! हामीले त्यो दृश्य हेर्न पाएनौं, तर त्यति […]

Continue Reading

‘एक क्षेत्र – एक बाटो’ बारे नेपाल – चीन राजनीतिक दलबीच प्रथम सम्मेलन

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभागले मङ्गलबार ‘एक क्षेत्र–एक मार्ग’ (वन बेल्ट वन रोड) बारे नेपालका राजनीतिक दलहरूसँग संयुक्तरूपमा सम्मेलन मङ्गलबार आयोजना गरेकाे छ । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६५ औँ वर्ष र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा नेपाल भ्रमण गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजित प्रथम सम्मेलनमा चिनियाँ कम्युनिस्ट […]

Continue Reading

भक्तपुर नगरपालिकाको स्पष्टोक्ति

न्यूज अपडेट भक्तपुर, ६ कात्तिक मिति २०७७ असोज २९ गतेको ‘नयाँ पत्रिका’ दैनिकले भक्तपुरका स्थानीय तहमा बेथिति शीर्षकको समाचारमा यस भक्तपुर नगरपालिकाको गम्भीर ध्यान आकृष्ट भएको छ । सो समाचारमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको २२ करोड ५२ लाख बेरुजु भनी उल्लेख गरिएको छ । यस समाचारले समाजमा केही भ्रम श्रृजना गरेको देखिएको हुदा यसबारे यहाँ […]

Continue Reading

सुरक्षा परिषद्को बैठक सम्पन्न, काेराेना संकटबारे छलफल

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्लाे समय बढिरहेकाे काेराेना भाइरस (काेभिड- १९) संकटबारे छलफल भएकाे छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, कोभिड- १९ संकट, मुुलुकको अन्य सुरक्षा अवस्थालगायत विषयमा छलफल भएको  स्रोतले जनाएकाे छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उक्त […]

Continue Reading

राज्यकोषबाट उपचार खर्चको दुरूपयाेग : प्रधानमन्त्रीलाई १८ करोड जनतालाई सुको छैन !

न्यूज अपडेट काठमाडाैं, ६ कात्तिक सरकारले आफना नागरिकको उपचारमा सुकोपनि खर्च नगर्ने भनेर कार्तिक २ मा उर्दी जारी गरेपछि आम तहमा नै प्रतिक्रिया ब्यक्त हुन थाले । त्यही क्रममा यस्तो घोषणा गर्ने सरकारका प्रमुख प्रधानमन्त्री केपीशर्मा ओलीले  विगतमा आफनो उपचारका लागि राज्यकोषबाट लिएको रकम प्रति चासो र चर्चा  बढन थाल्यो । जसमा राज्य कोषबाट मात्र […]

Continue Reading