अमेरिकालाई चीनको चेतावनी : भारत–चीन सीमा विवादमा हस्तक्षेप नगर

न्यूज अपडेट एजेन्सी, १२ कात्तिक भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ । दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४  जना व्यक्तिमा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १२ कात्तिक पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित […]

Continue Reading

बुधबार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १२ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना कोरोनामुक्त

न्यूज अपडेट काठमाडाैं, १२ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजा ९८१  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएकोे जानकारी दिए। योसँगै नेपालमा  एक लाख २१ हजार ८ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर ११ कोरोना संक्रमितको मृत्यु  

न्यूज अपडेट काठमाडाैं, १२ कात्तिक पछिल्लो २४ घण्टामा देशभर  ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ […]

Continue Reading

देशभर ३ सय ६२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १२ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७२ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १२ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा  देशभर १ हजार ९ सय ५४ जना कोरोना संक्रमित भएका छन्। ८ हजार २ सय ४८ जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएकोमा ७ सय ५८ महिला र १ हजार १ सय ९६ पुरुष रहेको मन्त्रालयले जनाएका छन्। मन्त्रालयका अनुसार यो सँगै […]

Continue Reading