रानीपोखरीको मन्दिरमा राखियाे गजुर

न्यूज अपडेट काठमाडौं, १५ असोज रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको शीर्षमा गजुर स्थापना गरिएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा बिधिपूर्वक पूजाआजा गरी गजुर राखिएको हो । मन्दिरको शीर्षमा स्थापित मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएकोे हो । जसमा करिब २५ तोला सुनको जलप लगाइएको छ । उक्त मुख्य गजुरको […]

Continue Reading

इवामुरा अस्पतालको लापर्वाहीले हिंडेर उपचार गर्न गएकाको ज्यान जोखिममा

न्यूज अपडेट भक्तपुर, १५ असोज भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा बिहीवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रह्यो । अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजु अन्तिम अवस्थामा रहेको परिवारस्रोतले जनाएको छ । इन्डोस्कोपी गर्दागर्दै इवामुरा […]

Continue Reading

कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

न्यूज  अपडेट भक्तपुर, १५ असोज वागीश्वरी माध्यमिक विद्यालयमा यस वर्ष कक्षा ११ मा अध्ययन गर्न आएका नवप्रवेशी विद्यार्थीहरुका लागि बिहीबार अनलाइनमार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले हरेक व्यक्ति एउटा न एउटा विषयमा दक्षता हासिल गर्नुपर्ने बताए । उनले नक्कल गरेर पास हुनुको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १५ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ४, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा १ सय ५ र […]

Continue Reading

११ हजार ६९ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १५ असाेज देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार २१ हजार ८ सय ३० जना संक्रिय संक्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ६ सय ४७ जना होम […]

Continue Reading

२ सय ४५ जना कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै

न्यूज अपडेट काठमाडाैं, १५ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ४५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २५ जना भेन्टिलेटरमा र २२० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

बिहीबार ९६१ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १५ असाेज पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ५७ हजार  ३ सय ८९ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १२ हजार ४ […]

Continue Reading

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, आज थपिए ९४३

न्यूज अपडेट काठमाडाैं, १५ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ। काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा  २ हजार १८५ […]

Continue Reading

देशभर १९११ जना कोरोना संक्रमित थपिए, ७९,७२८ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, १५ असाेज पछिल्लो २४ घन्टामा देशभर १९११ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ। २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर ५ […]

Continue Reading

नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १५ असाेज नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए। ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

Continue Reading