बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २१ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ४ सय ३९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा ४, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २२, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ३ सय […]

Continue Reading

उपत्यकामा थपिए १६८४ संक्रमित, कुल संक्रमितको संख्या ३३,७७१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ असाेज  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३  र भक्तपुरमा ९५ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौंमा २७ हजार २९३, ललितपुरमा ३ हजार  ६९० र भक्तपुरमा  २ […]

Continue Reading

आज एकै दिन ३४३९ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

न्यूज अपडेट काठमाडाैं, २१ असाेज पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमण हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो […]

Continue Reading

बुधबार ११२६ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २१ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ६८ हजार  ६  सय ६८ संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ११ हजार […]

Continue Reading

२ सय ७० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २१ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ७० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३७ जना भेन्टिलेटरमा र २३३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

काठमाडौंमा ६ सहित १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ असाेज नेपालमा एकै दिन १५ जना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु […]

Continue Reading

कोरोना रोकथामको लागि सिद्धि गणेश साकोसद्वारा रु. २० लाख आर्थिक सहयोग हस्तान्तरण

न्यूज अपडेट भक्तपुर, २१ असाेज भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष लाखाजुले सोमबार […]

Continue Reading

दशैंमा तलेजुभित्र बली नदिने र विधिपूर्वक सामान्य पूजामा सीमित गर्ने निर्णय

न्यूज अपडेट भक्तपुर, २१ असाेज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा नजिकिँदै गरेको बिजया दशमी (दशैं) को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक मंगलबार बसेकाे छ । बैठकमा नगर प्रमुख प्रजापतिले कोरोना संक्रमणको […]

Continue Reading