३ सय ५१ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत
न्यूज अपडेट काठमाडाैं, ४ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]
Continue Reading