१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट  जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर ५७० जना व्यक्तिमा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख १८ हजार८४३ पुगेको छ। आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर […]

Continue Reading

मंंगलबार काठमाडौं उपत्यकामा २५२ नयाँ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। स्वास्थ्य […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर १४ कोरोना संक्रमितको मृत्यु  

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक पछिल्लो २४ घण्टामा देशभर  १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८७६ पुगेको छ। स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ७० जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ६० हजार ४००  पुगेको छ। […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ हजार १६८ जना कोरोनामुक्त

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा  एक लाख १८ हजार ८ सय ४३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ […]

Continue Reading

देशभर २८१ आइसियु र ७१ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक आइतबार देशभर २८१ जना आइसियु र ७१ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३० आइसियु र ७ जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती  प्रदेशमा १७६ जना आइसियु र ५३ जना संक्रमित […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा  देशभर ५ सय  ७० जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्य २ सय ११ महिला र ३ सय ५९ पुरुष छन्। मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ६० हजार ८ सय पुगेको छ। सबै भन्दा बढी  कोरोना संक्रमित बागमती प्रदेशमा […]

Continue Reading

दुईदिने चालिसौं नेपाल भाषा साहित्य तःमुंज्या अनलाइनबाट हुने

न्यूज अपडेट भक्तपुर, ११ कात्तिक जनता बाँचे भाषा बच्ने उद्घोषका साथ ने.सं. ११०० देखि निरन्तर सञ्चालनमा आएको नेपाल भाषा साहित्य तःमुंज्याको चालिसौं श्रृंखला कात्तिक १२ र १३ गते अनलाइनबाटै हुने भएको छ । साविक समय दिउँसो १ः०० बजेदेखि नै शुरु हुने उक्त कार्यक्रममा विविध विधाका साहित्यकारहरुले आ आफ्नो साहित्य वाचत गर्नेछ भने बीच बीचमा विविध […]

Continue Reading

चाडपर्वमा कोरोनाबाट बच्ने १८ मन्त्र

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक यतिखेर नेपालीको घर–आँगनमा चाडपर्वको माहोल छ। बडादसैंले लगभग बिदा लिन लागेको छ भने अर्को ठूलो पर्व तिहार नजिकै आइपुगेको छ। विजयादशमी समाप्त भए पनि परिवारका जेष्ठ सदस्यबाट टीका, जमरा र आर्शिवाद  लिने क्रम भने अझै चलिरहेको छ। सामान्यतया वर्षभरि विभिन्न कामले देश–विदेशमा रहे पनि दसैं तिहारमा भने घरमा भेला भई […]

Continue Reading

चाडबाडमा मधुमेहका बिरामी झनै सचेत हुनुपर्छ

न्यूज अपडेट काठमाडाैं, ११ कात्तिक डा डीना श्रेष्ठ सबैले बुझ्ने भाषामा मधुमेहलाई चिनी रोग भनिन्छ। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह भएको मान्नुपर्छ। शरीरमा चिनीको मात्रा बढी भयो भने शरीरका विभिन्न अंगलाई पनि असर गर्न थाल्छ। त्यसको प्रमुख कारण होे, यस्ता मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुनु। अहिले विश्वमा महामारीको रुपमा फैलिएको […]

Continue Reading