दुःख पाइस् मंगले आफ्नै ढंगले

न्यूज अपडेट भक्तपुर, २३ असोज चीनको हुपेइ प्रान्तमा गत वर्ष कोरोनाको महामारी हुँदा विश्वव्यापी रुपमा सहयोगको लागि आह्वान गर्दा अमेरिका मौन बस्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले माक्स लगाउन समेत मानेन । कोरोनाको सुइ खोप वा अन्य उपाय खोजीको लागि आह्वान गर्दा पनि त्यसमा संलग्न नहुने स्पष्ट गर्यो । मानौं कोरोना केही पनि होइन जस्तो गरी […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ असाेज नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। गत २४ घण्टामा २ हजार ५९ जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, खोटाङमा ३, झापामा ८, धनकुटामा २, भोजपुरमा १, मोरङमा ८६, संखुवासभामा १ र सुनसरीमा २६ […]

Continue Reading

कोरोना संक्रमित व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २३ असाेज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गर्ने जनाएको छ। मन्त्रालयले यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिँदे पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ […]

Continue Reading

७५ जना भेन्टिलेटरमा र ३१८ जना कोरोना संक्रमित आइसियुमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, २३ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

१५ हजार ८ सय ७७ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २३ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शुक्रबार २७ हजार ५३ जना सक्रिय संक्रमितमध्ये १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १० हजार ५ सय १२ जना होम आइसोलेसनमा […]

Continue Reading

नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६०० पुग्यो, आज १० जनाको

न्यूज अपडेट काठमाडाैं, २३ असाेज नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ। गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो। ५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झापामा २९ र ५२ […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २३ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७३ हजार  २३  जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार १३ […]

Continue Reading

उपत्यकामा थपिए १४०९ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २३ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३  र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा […]

Continue Reading

नेपालमा कोरोना संक्रमित एक लाख नाघे, आज २०५९ लाई संक्रमण

न्यूज अपडेट काठमाडाैं, २३ असाेज पछिल्लो २४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २०१७ जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन्। योसँगै देशभर […]

Continue Reading

वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत

न्यूज अपडेट भक्तपुर, २३ असाेज   भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ का वडा सदस्य विश्वराज शिल्पकारले मिति २०७७ असोज १५ गते दिनुभएको राजीनामा सोही मितिबाटै लागू हुने गरी स्वीकृत भएको जानकारी दिए । प्रमुख प्रजापतिले असोज २३ गते बसेको कार्यपालिका बैठकमा उक्त जानकारी दिएकाे  हो ।

Continue Reading