स्वतन्त्र पत्रकार संघ भक्तपुरकाे साधारणसभा सम्पन्न

न्यूज अपडेट भक्तपुर, १८ असाेज स्वतन्त्र पत्रकार संघ भक्तपुरको पहिलो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ता पत्रकारहरुले स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् । साधारणसभाका वक्ताहरुले पत्रकारिता सिद्धान्तमा मात्रै नभई व्यवहारमै स्वतन्त्र हुनुपर्नेे खाँंचो औंल्याए । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले सिद्धान्तत पत्रकारिता स्वतन्त्र भनिए पनि अहिले पनि […]

Continue Reading

डेढ महिनापछि बल्ल रोक्का फुकुवाभन्दा घरजग्गा किनबेचको संख्या बढी, लयमा फर्किएला कारोबार? 

न्यूज अपडेट काठमाडाैं, १८ असाेज करिब डेढ महिनादेखि रोक्का र फुकुवाको काम गर्दै बसेका मालपोत कार्यालयलाई असोज लागेपछि भने भ्याइनभ्याई शुरु भएको छ। असोज पहिलो सातासम्म पनि किनबेचको भन्दा रोक्का र फुकुवाको संख्या धेरै हुँदै आएकोमा असोज दोस्रो सातामा भने रोक्का फुकुवाभन्दा किनबेचको संख्या बढी देखिएको छ। असोज ११ गतेदेखि १६ गतेसम्मको घरजग्गा कारोबार हेर्दा […]

Continue Reading

यसवर्षकाे दशैं औपचारिकतामा सीमित गर्न सरोकारवालाहरूसँग छलफल

न्यूज अपडेट भक्तपुर, १८ असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा दशैंको अवधिमा हुने खम्ये जात्रा र दशैंसँग सम्बन्धित विभिन्न जात्राका सरोकारवालाहरूसँग दशैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा आइतबार छलफल भएको छ । छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरूको अवस्था भयावह बनिरहेको विषम् परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित गर्न […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १८ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार २ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१,  संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना छ। […]

Continue Reading

११ हजार ८ सय ९३ कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १८ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ […]

Continue Reading

आइसियु र भेन्टिलेटरमा २६० संक्रमित

न्यूज अपडेट काठमाडाैं, १८ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३४ जना भेन्टिलेटरमा र २२६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

आज ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो 

न्यूज अपडेट काठमाडाैं, १८ असाेज नेपालमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ। ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय […]

Continue Reading

आइतबार १३२९ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १८ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा  ६४ हजार ६९ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १२ हजार ७ […]

Continue Reading

काठमाडौं उपत्यकामा भेटिए १५९९ संक्रमित

न्यूज अपडेट काठमाडाैं, १८ असाेज पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा २४ हजार ४६, ललितपुरमा २ […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर  २२५३ जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १८ असाेज पछिल्लो २४ घण्टामा देशभर २२५३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ८६  हजार ८२३  पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १२ हजार  ७८४   जनाको पिसिआर परिक्षणमा २२५३  जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा १ हजार ३२९  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६४ […]

Continue Reading