देशभर २८३ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २० असाेज देशभरका विभिन्न अस्पतालमा २८३ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ। जसमध्ये २४३ जना व्यक्तिको आइसियुमा र ४० जना भेन्टिटरमा राखि उपचार भइरहेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । सबैभन्दा बढी कोरोना संक्रमितको बागमती प्रदेशमा १२५ जना आइसियु र […]

Continue Reading

देशभर  १३,५९१ जना व्यक्ति होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २० असाेज  देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।देशभर २२ हजार ७ सय ९ जना संक्रिय संक्रमित मध्ये १३ हजार ५ सय ९१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ८ हजार ४ सय ६२ जना […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २० असाेज नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय  १४ पुगेको छ । गत २४ घण्टामा मात्र १ हजार ५ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को इलाममा २, उदयपुरमा ३, खोटाङमा १, झापामा ४,  ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा २७,  र सुनसरीमा […]

Continue Reading

२४ घण्टामा देशभर ९ जना कोराेना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २० असाेज पछिल्लो २४ घण्टामा देशभर ९ जना कोराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको छ। तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४ वर्षिय, ललितपुरका ६१, ७७ वर्षिय, नवलपरासी पूर्वका ७७ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, काठमाडौंका […]

Continue Reading

२४ घन्टायता २३४० कोरोना संक्रमित डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २० असाेज पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा  ६७ हजार  ५  सय ४२ संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ११ […]

Continue Reading

काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २० असाेज पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १५५१ […]

Continue Reading

देशभर १५५१ जनामा कोरोना संक्रमण, ९०८१४  पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, २० असाेज पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्।देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको  पिपिसआर परीक्षणमा १ हजार ५५१  जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। २४ घण्टा  २ हजार ३४०  जना […]

Continue Reading