पछिल्लो २४ घण्टामा  ४३९२ जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ३० असाेज पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ। […]

Continue Reading