जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो

न्यूज अपडेट बर्लिन, १५ कात्तिक जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ। साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन्। जर्मनीमा कोरोना संक्रमण शुरु […]

Continue Reading

नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

न्यूज अपडेट काठमाडाैं, १५ कात्तिक पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको […]

Continue Reading

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो

न्यूज अपडेट काठमडाैं, १५ कात्तिक नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ हजार ५ सय ८ भेटिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

काठमाडौं उपत्यकामा १३५७ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमडाैं, १५ कात्तिक गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र […]

Continue Reading

३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, १५ कात्तिक देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। शनिबार ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना […]

Continue Reading

३६५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १५ कात्तिक देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १५ कात्तिक नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुष छन्। प्रदेश १ को इलाममा […]

Continue Reading

पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त, निको हुनेको संख्या एक लाख ३१ हजार नाघ्यो

न्यूज अपडेट काठमाडाैं, १५ कात्तिक पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ६४  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा  एक लाख ३१ हजार २ सय २२ जना संक्रमित  उपचारपछि निको भएका छन्। […]

Continue Reading