प्रदेश ५ को संसद बैठकमा कांग्रेस सांसदहरुले गरे तोडफोड

न्यूज अपडेट काठमाडाैं, १९ असाेज प्रदेश ५ को राजधानी र प्रदेश नामाकरणका विषयमा छलफल गर्न बसेको प्रदेशसभामा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् । कांग्रेसले केही समयका लागि स्थगित गर्न गरेको प्रस्ताव विपरित वैठक सुचारु भएपछि तोडफोडमा उत्रिएका हुन् । कांग्रेस सांसदहरुको विरोधका बीच प्रदेशसभा बैठकलाई भने निरन्तरता दिइएको छ । विरोधका बीच बैठक […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १९ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ४ सय ४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा ५, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५,  संखुवासभामा १ […]

Continue Reading

१२ हजार ३ सय १६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १९ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार २३ हजार ५ सय ७ जना सक्रिय संक्रमितमध्ये १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय ३२ जना होम […]

Continue Reading

काठमाडौंमा ९ सहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १९ असाेज नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ । आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ९ […]

Continue Reading

२ सय ८७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १९ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ८७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ४३ जना भेन्टिलेटरमा र २४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप ११३३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १९ असाेज पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा  ६५ हजार  २  सय २ संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १९ असाेज पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। काठमाडौंमा २५ हजार २२४, […]

Continue Reading

पछिल्लो २४ घण्टामा देशभर २४४० जनालाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १९ असाेज पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९  हजार २६३  पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १३ हजार  ७८१   जनाको पिसिआर परिक्षणमा २४४०  जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा १ हजार १३३  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार […]

Continue Reading