प्रेस काउन्सिलद्वारा ३६ अनलाइन कारबाहीमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ चैत

 प्रेस काउन्सिल नेपालले समाचार प्रकाशन प्रसारण गर्दा ठाउँठेगान नभएकाे, दर्ता नभएका अनलाइनले अफवाह फैलाएको भन्दै ३६ वटा अनलाइनलाई स्पष्टीकरण साेधिएकाे छ ।
त्यसमध्ये १७ वटाको नेपाल क्षेत्रभित्र प्रसारण रोक्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेकाे काउन्सिलका महेन्द्र राज सिंहले बताएका छन् ।

काेराेना संक्रमणबारे विश्व संवेदनशील भैरहेकाे अवस्थामा अफवाह फैलाएकाे भन्दै काउन्सिलले यस्ताे कारबाही अगाडि बढएकाे हाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *