गर्मीसँगै बाँकेमा फलफुल र चिसोको व्यापार बृद्धि
नेपालगञ्ज, ९ जेठ नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो । गर्मी बढेसँगै यहाँका बासिन्दा गर्मी छल्न विभिन्न उपाय अपनाउने गरेका छन् । गर्मीसँगै नेपालगञ्जमा पंखा फ्रिज,लगायतका प्रविधि समेतको माग ह्वातै बढेको छ । स्वास्थ्यका दृष्टिकोणले पनि गर्मीयाममा फलफुल खानु उपयुक्त मानिन्छ । फलफुलले गर्मीयाममा शीतलता प्रदान गर्नुका साथै शरीरलाई चाहिने जति पौष्टिक पदार्थ […]
Continue Reading