मानिसहरू ‘नयाँ राजतन्त्र’ स्थापना भयो भनी व्यङ्ग्य गर्दै छन्-का.रोहित
गणतन्त्र दिवसको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिएको अन्तर्वार्ताको सार प्रस्तुत छः – गणतन्त्र स्थापना भएको एघार वर्ष पूरा भयो । गणतन्त्र संरक्षण गर्न कसले के गर्नुपर्छ ? गणतन्त्रमा राजतन्त्रमा जस्तो केही शासक परिवार र सामन्त वर्गको हुकुम चल्दैन, ऐन–कानुनको राज चल्छ । अहिले नेपालमा राजा र राजतन्त्र छैन । […]
Continue Reading