संरक्षणको प्रखाईमा दैलेखको मदानताल

दैलेख, १६ जेठ जिल्लाकै ठुलो ताल मदान ताल हाल संरक्षणको प्रखाईमा रहेको छ । आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेपनि यो ताल संरक्षण हुन सकिरहेको छैन् । माथि भर्ता लेक, तल घना जंगल र बीचमा रमणीय मनमोह मदान ताल देख्दा जो कोहिलाई पौडि खेलु–खेलु लागि रहन्छ । बुकी र लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाएको छ […]

Continue Reading

दैलेखको दुल्लुमा अप्टीकल फाईवर जडान

दैलेख, १६ जेठ दैलेखको दुल्लुमा नेपालमै पहिलो पटक १२ किलोमिटर अप्टीकल फाईवर जडान गरिएको छ । सञ्चार र सुचना प्रविधिको क्षेत्रमा महत्वपुर्ण भुमीका प्रदान गर्ने, भन्ने उद्ेश्यले अप्टीकल जडान गरिएको हो । ग्रामीण भेगमा अप्टीकल जडान भएसँगै यहाँका बासिन्दाहरु हर्षित छन् । प्रभावकारी व्रोडव्याण्ड संरचनाको माध्यमले सुचना प्रविधिको विकास कार्यक्रम आइसिडी फोरडी र केडीडीआई फाउन्डेसनले […]

Continue Reading

पाँच लाखमा पहिरन फेसन हाउस सञ्चालनमा

नेपालगञ्ज, १६ जेठ बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडानं –४ सल्यानीबङ्गला स्थित चार जना किशोरीद्धारा ५ लाखको लगानीमा पहिरन फेसन हाउसको सञ्चालन गरिएको छ । पछिल्लो अधिकाँश महिला सिप सिकेर आत्मनिर्भर हुन थालेपछि व्यवसाय शुरु गरेको सञ्चालिका श्वेता गुरुङले बताइन् । उनले भनिन,सिप सिकेर व्यवसाय चलाउँदा आफुलाई परनिर्भर हुन परेको छैन । चार जना किशोरीहरुद्वारा संयुक्तरुपमा सञ्चालन […]

Continue Reading

८ वर्षीय बालकको अपहरणपछि हत्या

वीरगञ्ज, १५ जेठ वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । स्थानीय शम्भु साहका छोरा करणको शव बाराको खौराही खोलामा गाडिएको आवस्थामा बुधवार बिहान करीब २ बजेतिर प्रहरीले फेला पारेको हो । गत शुक्रबार बिहान करिब साढे १० वीरगन्जस्थित घरबाट हराएका बालकको अपहरणकारी समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

भक्तपुरको रानी पोखरीको सरसफाइ

भक्तपुर, १५ जेठ भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसर भक्तपुर नपाले बिहीबार सरसफाइ ग¥यो । भक्तपुर नपाले पोखरीको सरसफाइसँगै उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने भएको छ । भक्तपुर नपा र नेपाली सेनाबीच विभिन्न चरणमा भएको छलफलपश्चात पोखरी सर्वसाधारणको लागि पनि खुला गर्नेे भएको हो । सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि स्थानीयको लागि […]

Continue Reading

भक्तपुर नपाद्वारा सञ्चालित चिनियाँ भाषा, नेपालभाषा र सिलाइ तालिमको प्रमाणपत्र वितरण 

भक्तपुर, १४ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ भाषाप्रति संसारभरिका जनताको लगाव बढिरहेको र चीनको उदयसँगै चिनिया“ भाषाको पनि सान्दर्भिकता बढिरहेको बताए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित चिनिया“ भाषा, नेपालभाषा र सिलाइ तालिमको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीले पञ्चायतकालदेखि नै समाज परिवर्तनको निम्ति संघर्ष गरिरहेको बताए । नगरपालिकाद्वारा सञ्चालित विभिन्न […]

Continue Reading

निर्माणाधीन हनुमन्ते पुलको प्रतिनिधि सभा सदस्य बस्नेतद्धारा स्थलगत निरिक्षण

मुना मुसिख्वाल भक्तपुर, १५ जेठ विकासप्रेमी ,पुर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत ,सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाबाट संयुतm रुपमा हनुमन्ते पुलको स्थगत निरीक्षण गरिएको थियो ।सो पुलले मध्यपुर नगरपालिकाको वडा नं. ४ थिमि र सूर्यविनायक नगरपालिकाको वडा नं. ४ दधिकोट जोड्ने गरेको छ । पुरानो पुलमा अत्याधिक यातायातको चाप हुने गरेकाले समस्या उत्पन्न […]

Continue Reading

मापदण्ड विपरीत इँट्टाभट्टा

सुजना कार्की भक्तपुर, १५ जेठ भक्तपुरको सुडालमा सञ्चालित इँट्टाभट्टाहरु मापदण्ड विपरीत छन् । च्याम्हासिंहबाट सुडाल सडक खण्डमा १३ वटा इँट्टाभट्टा छन् । सुडालमा करिब ६ दशकदेखि महेन्द्र ग्राम उमावि सञ्चालित छ । विद्यालयसँगै महानगरीय प्रहरी प्रभागको कार्यालय छ । घनाबस्तीको बीचमा सुडाल उपस्वास्थ्य चौकी पनि छ । यी तीनै संस्थालाई करिब १५ वर्षयता ७ वटा […]

Continue Reading

कामदार बर्गको गणतन्त्र समाजवादी गणतन्त्र हो

आज नेपालमा गणतन्त्र आएको ११औं वर्ष भैसकेको छ । यतिका वर्ष भैसक्दा पनि गणतन्त्रबारे नेपाली जनता अझै पनि सुसूचित हुन सकेका छैनन् । एक जना सामन्ती राजा हटाएर मात्रै गणतन्त्र संस्थागत हुन सक्दैन । शासकको सोचमा जनताप्रति जवाफदेही हुनुपर्ने नभई मनपरी जनतालाई दुःख दिने नै मनसायबाट अघि बढेसम्म गणतन्त्रिक र राजतान्त्रिक व्यवस्थाबाट जनताको दुःख मुक्त […]

Continue Reading