नयाँ मदिरा उद्योग दर्ता बन्द, अब दैनिक ५ घन्टा मात्र बेच्न पाउने

काठमाडौं, १६ मङ्सिर मदिरा बिक्री-वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेको छ। हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ। साथै मदिरा बिक्री-वितरण समय पनि तोकिने तयारी छ। यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री-वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने […]

Continue Reading

प्रधानमन्त्रीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

काठमाडौं, १६ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ। प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका […]

Continue Reading

एनएमको पाँचौं अन्तर्राष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

पोखरा, १६ मङ्सिर अन्तर्राष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । महोत्सवमा हिमाली क्षेत्रका […]

Continue Reading

ढोरपाटनका आगलागी पीडितलाई प्रदेश सरकारद्वारा राहत

बागलुङ, १६ मङ्सिर बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङको नावीका अग्नीपीडितलाई गण्डकी प्रदेशले राहत वितरण गरेको छ । गत आइतबार विहान ४८ परिवार बस्दै आएका ढोरपाटनको ३० घरमा आगलागी हुँदा ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको थियो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानसहित प्रदेश सांसद चन्द्रबहादुर बुढाले ढोरपाटनमा पुगेर आगलागीबाट […]

Continue Reading

महिलाबाट सामूहिक आलु तथा लसुन खेती

रामपुर, १६ मङ्सिर पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् । पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका अध्यक्ष चन्द्रिसरा रखालले जानकारी दिए […]

Continue Reading

‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

काठमाडौँ, १६ मङ्सिर भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्ग र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको सहयोगमा हुने सम्मेलनमा […]

Continue Reading

‘ए’ डिभिजन लिग :फ्रेन्डसको पहिलो जीत

काठमाडौँ १६ असोज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पे्रून्डस्ले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो […]

Continue Reading

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

काठमाडौँ, १६ मङ्सिर  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७।७३ अङ्कले घटेर ११३०।६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।८९ अङ्कले घटेर २४०।२६ पुगेको छ । आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता […]

Continue Reading

सौन्दर्यकी खानी बराहपोखरी

खोटाङ, १६ मङ्सिर चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराह पोखरी अवलोकन र पूजा आजका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएको समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा पनि पाइने हुँदा यहाँ पर्यटकको […]

Continue Reading

सौर्य बत्ती दुई वर्षमै बिग्रिए

बैतडी, १६ मङ्सिर दुई वर्ष अगाडि दशरथ चन्द नगरपालिकाले बैतडी सदरमुकामस्थित बजार क्षेत्रमा जडान गरेका सडक सौर्य बत्ती बिग्रिदै जान थालेका छन् । नगर क्षेत्रमा रातिको समयमा सडकमा अध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सौर्य सडक बत्ती जडान गरिएको सडक सौर्य बत्ती बिग्रिदै जान थालेका हुन् । सदरमुकाम गढीमा आर्थिक वर्ष […]

Continue Reading