माछासँगै बग्यो माझीको रोजीरोटी

तेह्रथुम, ११ पुस तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाटलगायत तमोर किनारमा […]

Continue Reading

प्रयोगशाला सेवा विस्तार

काठमाडौँ, ११, पुस तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । “कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उनले भने । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख नागरिक यो सेवाबाट लाभन्वित […]

Continue Reading

नागरिक भावना खोइ ?

भक्तपुर, ११ पुस नगरवासीमा नागरिक भावना हुनैपर्छ । नागरिक भावनासँग नगरवासीमा सांस्कृतिक स्तर पनि हुनुपर्छ । नागरिक भावना र सांस्कृतिक स्तर नहुँदा आफ्नो घर, आँगन, चोक, गल्ली, बाटो फोहर हुन्छ, जहाँतहीं फोहर फाल्छ । बटुवा हिँड्ने पेटी–पेटीमा पसलका सामानहरू राखेर हिँडदूलमा असर पुर्याउँछ । सधैंझैं गाडी गुडिरहने ठाउँमा समेत पेटी–पेटीमा सामान राखेपछि सवारी दुर्घटना हुने […]

Continue Reading

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

राजविराज, ११ पुस अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ । विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप […]

Continue Reading

उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, ११ पुस सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली आज थाइल्याण्डको फुकेट प्रस्थान गरेको छ । यही पुस १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नौ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासङ्घ (आइकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुव घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, […]

Continue Reading

स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिइने

काठमाडौँ, १० पुस नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ । नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्त जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट रु तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । महेश्वरले […]

Continue Reading

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौँ, ११ पुस नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु ६६७ रहेको […]

Continue Reading

भूकम्पले भत्किएका २०१ सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौँ, ११ पुस भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको […]

Continue Reading

सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँ, ११ पुस तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा रु ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले एकल महिला, विधवा, लोपोन्मुख, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, दलित ज्येष्ठ नागरिक र अन्य ज्येष्ठ नागरिकलाई गरी उक्त भत्ता रकम वितरण गरेको हो । नगरपालिका मातहतमा रहेका १४ वटा […]

Continue Reading

करेन्ट लागेर मृत्यु

कैलाली, ११ पुस नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै […]

Continue Reading