नर्सिङका विद्यार्थीद्वारा जनचेतनामूलक स्वास्थ्य प्रदर्शनी

भक्तपुर, १ पुस भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सि का विद्यार्थीहरुले आइतवार जनचेतनामूलक स्वास्थ्य प्रदर्शनी गरेको छ । प्रदर्शनीमा विद्यार्थीहरुले प्रयोगात्मक अन्तर्गत तयार गरेका विभिन्न स्वास्थ्यवद्र्धक कुराहरु प्रदर्शनीका क्रममा देखाएका थिए । यस संस्थानअन्तर्गत ख्वप जनस्वास्थ्य सेवा च्याम्हार्सिह र भगवती स्थानमा नियमित रुपमा सञ्चालन भइरहेको र हाल ख्वप अस्पतालका लागि पूर्वाधार तयारी गर्ने […]

Continue Reading

‘होमस्टे को राजधानी बन्दै स्याङ्जा

वालिङ, १ पुस स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भैरहेका छन् । सिरुबारीबाट शुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका अन्य स्थानहरुमा पनि घरबास […]

Continue Reading

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

बनियानी, १ पुस झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य […]

Continue Reading

तीन सडकलाई चार करोड बजेट

गलकोट, १ पुस बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु चार करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बागलुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि रु दुई करोड बजेट विनियोजन भएकोे क्षेत्र नं १ का सांसद […]

Continue Reading

व्यावसायिक मौरीपालनतर्फ आकर्षण

अमरगढी, १ पुस परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थाल्नुभएको छ । […]

Continue Reading

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

काठमाडौँ, १ पुस नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४ र ७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी […]

Continue Reading