भृकुटीमण्डप खुल्लाबजारमा यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’राख्ने मन्त्री थापाको घोषणा

काठमाडौं, २ पुस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आएपनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् । उनले भनिन्, ‘अझैपनि हामीसँग पितृसतात्मक सोच छ । महिलाले अझैपनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा पुगिसक्दा पनि हामी […]

Continue Reading

रेल उद्घाटन अन्योलमा : आरोप–प्रत्यारोपमा नेपाल र भारत, उद्घाटन मोदीले गर्ने कि ओलीले ?

काठमाडौं, २ पुस पुनः सञ्चालनको तयारीमा रहेको जयनगर–जनकपुर–कुर्था रेल उद्घाटन अन्योलमा परेको छ । नेपाल र भारतले एकअर्कालाई दोषी देखाउँदै उद्घाटनलाई अन्योल बनाएका हुन् । भारत नेपालको तर्फबाट काम पूरा नभएको भन्दै पन्छिरहेको छ भने नेपाल भारतबाट उद्घाटनका लागि तयारी नभएको भनिरहेको छ । विवाह पञ्चमीमा भएन उद्घाटन विवाह पञ्चमी (मङ्सिर २६) को अवसरमा जयनगर–जनपुर–कुर्था […]

Continue Reading

टाट पल्टिएर मेलम्चीका ठेकेदार भाग्न खोजेपछि आठ इटालियन कर्मचारी पक्राउ, परियोजना अनिश्चित

काठमाडौं, २ पुस मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ। मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई आइतबार राति प्रहरीले ठमेलबाट समातेको हो। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले आइतबार राति साढे १० […]

Continue Reading

वागीश्वरीमा शिक्षकहरुबीच क्यूएए विषयमा अन्तरक्रिया

भक्तपुर, २ पुस वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको क्यूएए (क्वालिटी एसुरेन्स एक्रिडिटेशन) को एसएसआर (सेल्फ स्टडी रिपोर्ट) बारे सरोकारवाला समूहसँग अन्तरक्रिया गर्ने क्रममा शनिबार कलेजमा अध्यापनरत शिक्षकहरुसँग छलफल सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कम आय भएका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको स्थापना […]

Continue Reading

गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

वालिङ, २ पुस लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ । तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताए । “प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात ‘शास्त्र हराए […]

Continue Reading

लागुऔषध बरामद

बर्दिवास, २ पुस  महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा५ख १९६८ नं को हाइसबाट […]

Continue Reading

गरीबीका कारण सानै उमेरमा विवाह

जाजरकोट, २ पुस  पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ । उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक […]

Continue Reading

महायज्ञबाट ९७ लाख सङ्कलन

दमौली, २ पुस तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा रु ९७ लाख सङ्कलन भएको छ । मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा रु ९७ लाख तीन हजार १९६ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले रु तीन लाख ६७ हजार […]

Continue Reading

विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम (पश्चिम), रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “मृतकले […]

Continue Reading

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो

काठमाडौँ, २ पुस बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि […]

Continue Reading