योमरी पुन्ही मनाउँदै नेवार समुदाय

भक्तपुर, ७ पुस मौलिक कला र संस्कृतिका धनी नेवार समुदायले आज आज योमरी पुन्ही मनाइरहेको छ । नेवार समुदायले वर्षभरि मनाइने विविध जात्रा, चाँडपर्व, उत्सवभित्र पर्ने योमरी पुन्ही प्रत्येक वर्षको मंसिर शुक्ल पूर्णिमाको दिन घरघरमा तात्तातो योमरी खाई मनाउने गरिन्छ । यो को अर्थ मनपरेको र मरि को अर्थ रोटी वा मिठाई भएकाले मनपरेको रोटी […]

Continue Reading

भक्तपुरमा पाँचदिने इलेक्ट्रोनिक्स एक्स्पो

भक्तपुर, ७ पुस भक्तपुरमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो हुने भएको छ । पुस २६ देखि ३० गतेसम्म पाँच दिन तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले भक्तपुरको सल्लाघारीस्थित १०७  रोपनी चौरमा एक्स्पो गर्ने जनाएको छ । संघका अध्यक्ष पुण्यराम खाताखोले भक्तपुरलाई विद्युतीय सामग्रीको हबका रूपमा विकास […]

Continue Reading