स्तालिनको १३९औं जन्म दिवसको अवसरमा प्रवचन

भक्तपुर, ६ पुस सर्वहारा वर्गका महान गुरु कामरेड जोसफ स्तालिनको १३९औं जन्म दिवसका अवसरमा नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा शुक्रवार ख्वप इञ्जिनीयरिङ कलेज लिवालीमा प्रवचन कार्यक्रम गरियो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु जिल्ला जिल्लामा नपुगेसम्म वास्तविक कम्युनिष्ट क्रान्ति […]

Continue Reading

सबै स्थानीय तहमा बैंकिङ सुविधा

बैतडी, ६ पुस सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बैंकिङ सुविधा पुर्याइएको हो । जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा […]

Continue Reading

७७ किलोवाट विद्युत् सदुपयोग भएन्

अछाम ६ पुस अछामका कतिपय स्थानीय तह र गाउँ विद्युत बिहीन छन् । कतिपय नागरिक विद्युत नभएर सोलारको प्रयोग गरिरहेका छन् र विद्युतका लागि सङ्घर्ष गरिरहेका छन् । तर मेल्लेख गाउँपालिकाको ऋषिदहमा रहेको कासागाड लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत  बढी भएपछि खेर गइरहेको छ । मेल्लेखको वडा नं १ र २ ऋषिदहका एक हजार बढी घरधुरीका […]

Continue Reading

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

लहान, ६ पुस चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने […]

Continue Reading

पुनःनिर्माणमा स्थानीय तहसँग समन्वय भएन

ललितपुर, ६ पुस सम्पदा, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचनाको पुनःनिर्माणमा अझैसम्म स्थानीय तहसँग समन्वय भएको छैन । विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण शुरु हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । अहिले निर्वाचित भएर आएको लामो समय बित्दासमेत समन्वय हुननसकेको समबद्ध जनप्रतिनिधि बताउँछन् । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष बित्दासमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकार बीच सहकार्य […]

Continue Reading

आगलागीबाट दुई पसलमा क्षति

राँझा, ६ पुस नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्णरुपमा पूरै क्षति भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको थियो । समयमै दमकल र प्रहरी पुगेका कारण आगलागीबाट […]

Continue Reading

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर, ६ पुस म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको […]

Continue Reading