पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३ पुस पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० […]

Continue Reading

पत्रकारिताका विद्यार्थीहरु प्रेस र रेडियोमा

भक्तपुर, ३ पुस वागीश्वरी मावि कक्षा ११ मा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुले मंगलवार प्रेस र रेडियोको भ्रमण गरेका छन् । हरेक वर्ष यस विषयसँग सम्बन्धित फिल्ड भिजिटका क्रममा यस वर्ष भक्तपुर मूलढोकास्थित डिजिटल प्रिन्टलिंक र कमलविनायक पाइपलाइनस्थित रेडियो जनसञ्चारको अवलोकन भ्रमण गरेका हुन् । डिजिटल प्रिन्टलिंकका सञ्चालक एवम् प्रबन्धक रामसुन्दर खाईजूले प्रेसको कम्प्युटर […]

Continue Reading

सुनजस्तो पहेँलो धातुसहित पक्राउ

काठमाडौं, ३ पुस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद […]

Continue Reading

चिसोले जनजीवन कष्टकर

लहान, ३ पुस विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी […]

Continue Reading

पर्यटकीय गन्तव्यमा चर्पी र पार्किङकै समस्या

पशुपतिनगर, ३ पुस प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्कजस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्या छ । मौसममा दैनिक हजारौ बढी पर्यटक आएर घुम्ने कन्यामको […]

Continue Reading

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

चिप्लेढुङ्गा, ३ पुस पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने […]

Continue Reading

प्राकृतिक कारणबाट गैँडा मर्दै

चितवन, ३ पुस चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञ सहितको समूहले सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, पानीका […]

Continue Reading