प्रधानमन्त्रीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

विशेष समाचार समाचार

काठमाडौं, १६ मङ्सिर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ।

होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ।

प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *