मालपोत कर तिर्न दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता

बाजुरा, २१ मङ्सिर  सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा […]

Continue Reading

ऐतिहासिक शिवालय क्षेत्र ओझेलमा

जाजरकोट, २१ मङ्सिर भेरी नगरपालिका–१ कालेगाउँमा रहेको शिवालय क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिले निकै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । जाजरकोट जिल्लाको, स्थानीय परम्परा, लोकसंस्कृति र इतिहाससँग प्रत्यक्ष जोडिएको शिवालय क्षेत्र पछिल्ला वर्षमा राज्यको ध्यान नपुग्दा ओझेल पर्दै गएको छ । शिवालय क्षेत्रमा तीन वटा ऐतिहासिक एवं कलात्मक मन्दिर रहेका छन् । शुरुमा सुनको गजुर […]

Continue Reading

भूमि समस्या समाधानका लागि आयोग गठन गर्नेः मन्त्री अर्याल

काठमाडौँ, २१ मङ्सिर सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ । उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरणलगायत विषयलाई समेट्ने छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले करीब तीन दशकअघिदेखि हालसम्म जमीनको भोगचलन […]

Continue Reading