घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

काठमाडौं, १७ मंसिर सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब […]

Continue Reading

वागीश्वरीमा पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

भक्तपुर, १७ मंसिर वागीश्वरी मा.वि कलेजको संयोजनमा प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण अभियान, २०७५ सोमबार कलेजको सभाकक्षमा सम्पन्न गरेको छ । कार्यक्रममा विशेष अतिथि एवम् प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहितासम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो । उनले पत्रकारिता क्षेत्रमा आचारसंहिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले पत्रकारहरुले पालना गर्नुपर्ने […]

Continue Reading

नवलपरासीमा रामग्राम महोत्सव

परासी, १७ मङ्सिर  शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ । बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गरेका थिए । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका दिन महापरिनिर्वाण गर्ने भिक्षु आनन्दलाई […]

Continue Reading

नेपाल चित्रमय देश

काठमाडौँ, १७ मङ्सिर काठमाडौँमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा वृहत चित्रकला प्रदर्शनी शुरु भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा आयोजित महोत्सवमा विभिन्न ३८ देशका २७० चित्र प्रदर्शनमा रखिएको छ । आजै स्वदेश र विदेशका १३ जना चित्रकारले स्थलगत रुपमा चित्र कोरेका थिए । प्रदर्शनीमा नेपालसहित अमेरिका, भारत, […]

Continue Reading

चापाकोटमा कुमाल सङ्ग्रहालय निर्माण शुरु

  वालिङ, १७ मङ्सिर एकता कुमाल समाज चापाकोट– ८ दामाचौरले कुमाल सङ्ग्रहालय निर्माण थालेको छ ।लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायका कला, संस्कृति, वेशभूषा, माटाका भाँडा, पोशाक उक्त सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिने उक्त समाजकी अध्यक्ष मथुरा कुमालले बताए । “माटोका विभिन्न भाँडाकुँडा बनाउने पेशा अँगालेको यो समुदाय पछिल्लो समय परम्पारागत पेशाबाट विस्थापित हुँदै गएको छ”, अध्यक्ष […]

Continue Reading

नौ स्थानीय तहका ५४ वडा सचिवविहीन

बाजुरा, १७ मङ्सिर स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्नै लाग्दासम्म पनि जिल्लाका अधिकांश वडा सचिवविहीन छन् । जिल्लाका नौ स्थानीय तहका ६९ मध्ये ५४ वटा वडा सचिव विहीन रहेको पाइएको छ । वडाको प्रशासनिक काम गर्नका लागि एक सचिवको दरबन्दी हुन्छ । वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीय तहलाई नगरपालिका र […]

Continue Reading

बालविवाह न्यूनीकरण गर्न नमूना गाउँ अभियान

जाजरकोट, १७ मङ्सिर बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम नरोकिएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । बालविवाहका कारण पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि उत्तिकै बढेको छ । बालबालिकाको स्थिति प्रतिवेदनअनुसार विवाहित ६७ हजार ३३२ मध्ये […]

Continue Reading